Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • राष्ट्र बैंकले बढायो आयातमा एलसीको सीमा

    राष्ट्र बैंकले बढायो आयातमा एलसीको सीमा

    अनलाइन नेपाल
  • सोमबार, २२ साउन २०८०
  • 516
    SHARES

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आयातलाई थप खुकुलो बनाएको छ । सोमबार एकीकृत परिपत्र जारी गर्दै केन्द्रीय बैंकले वस्तु आयात गर्दा एलसीको सीमा बढाएको हो ।

    परिपत्रअनुसार आयातकर्ताले अब ६० हजार अमेरिकी डलरसम्मको (सोमबारको दरमा करिब ८० लाख रूपैयाँ) प्रतीत पत्र (एलसी) खोल्न पाउने भएका छन् ।



    यसअघि एकपटकमा ५० हजार अमेरिकी डलर (सोमबारको दरमा करिब साढे ६६ लाख रूपैयाँ) भन्दा धेरै रकमको एलसी खोल्न नपाउने व्यवस्था थियो ।



    भारतबाट हुने आयातको यस्तो सीमा भने तीन करोड रूपैयाँसम्म छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार