Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • यस्तो छ राष्ट्रिय साइबर सुरक्षा नीति [पूर्णपाठ]

    यस्तो छ राष्ट्रिय साइबर सुरक्षा नीति [पूर्णपाठ]

    अनलाइन नेपाल
  • शुक्रबार, २६ साउन २०८०
  • 798
    SHARES

    काठमाडौं । सरकारले सामाजिक सञ्जालको दुरुपयोगलाई रोक्ने नीति लिएको छ ।

    सामाजिक सञ्जालमा हुने भ्रामक जानकारी, हिंसा, भेद्‍भाव, अश्लिलता फैलाउने कार्यको बन्देज लगाउँदै सरकारले कडा नीति अवलम्बन गरेको हो ।



    यही साउन २३ गते बसेको मन्त्रिपरिषद् बैठकले ‘राष्ट्रिय साइबर सुरक्षा नीति २०८०’ लाई स्वीकृत गरेको थियो ।



    उक्त नीतिको रणनीति १० मा राष्ट्रिय सुरक्षामा आँच पुऱ्याउने, घृणा वा द्वेष फैलाउने, अनलाइन उत्पीडन र साइबर बुलिङ गर्ने, सामाजिक तथा साम्प्रदायिक सद्भावमा खलल पुऱ्याउने, अश्लिलता फैलाउने किसिमका डिजिटल सामग्रीको सम्प्रेषणलाई निषेध गर्ने उल्लेख छ ।

    पढ्नुहोस् पूर्णपाठ –

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार