Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

इंग्लिस प्रिमियर लिगमा लिभरपुल र चेल्सीले बाँडे अंक

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुल र चेल्सीले बराबरी खेलेका छन् ।

चेल्सीको मैदान स्ट्याम्फोर्ड ब्रिजमा गएराति भएको खेलमा १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन् ।

खेलको १८ औँ मिनेटमा लुइस डियाजले लिभरपुललाई सुरुवाती अग्रता दिलाएका थिए ।

तर ३७ औँ मिनेटमा चेल्सीका एक्सेल डिसासीले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए ।

यो बराबरीपछि दुवैले एक–एक अंक बनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077