Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • एआईजी सरुवा : मेट्रोमा दिपक थापा

    एआईजी सरुवा : मेट्रोमा दिपक थापा

    अनलाइन नेपाल
  • शनिबार, २ भाद्र २०८०
  • 7.7K
    SHARES

    काठमाडौं । महानगरीय प्रहरी कार्यालय (मेट्रो) मा नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) दिपक थापाको सरुवा भएको छ ।

    मन्त्रिपरिषद् बैठकले प्रशासन विभागमा कार्यरत एआईजी थापालाई मेट्रोमा सरुवा गरेको हो । मेट्रोमा कार्यरत श्याम ज्ञवालीको कार्य विभागमा सरुवा भएको छ ।



    स्रोतका अनुसार थापाको ठाउँमा एआईजी मिरा चौधरीलाई पठाइएको छ । यसैगरी पुलिस एकाडेमीमा सन्दिप भण्डारी र मानव स्रोत विभागमा टेकबहादुर राईको सरुवा भएको स्रोतले बतायो ।



    नक्कली सुन प्रकरण र ललिता निवास जग्गा प्रकरणको अनुसन्धान भइरहेका बेला सरकारले एआईजीहरुको सरुवा गरेको हो ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार