Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्रिमियर लिग : सिटीसँग न्युकासल पराजित, युनाइटेडमाथि टोटेहमको जित

काठमाडौं । इंग्लिस प्रिमियर लिगको साविक विजेता म्यानचेस्टर सिटीले न्युकासल युनाइटेडमाथि जित निकालेको छ ।

लगातार दोस्रो खेलमा विजयी हुने क्रममा सिटीले १-० गोलको जित निकालेको हो । सिटीको जितमा अल्भारेजले खेलको ३१ मिनेटमा गोल गरे ।

यता म्यानचेस्टर युनाइटेडमाथि टोटेनहमले २-० गोलको जित निकालेको छ। टोटेनहमको जितमा सारले ४९ मिनेटमा पहिलो गोल गर्दा युनाइटेडका लि मार्टिनेजले ८३ मिनेटमा आत्मघाती गोल गरेका थिए ।

ब्राइटनले लगतार दोस्रो जित निकाल्ने क्रममा वुल्भ्समाथि ४-१ गोलको जित हात पारेको छ। लिभरपुलले पनि वर्नमाउथलाई ३-१ गोलले पराजित गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077