Online Nepal
  • मंगलबार, १ जेष्ठ २०८१
  • प्रस्तावित प्रधानन्यायाधीश श्रेष्ठविरुद्ध परेका उजुरीमाथि आज सुनुवाइ हुँदै

    प्रस्तावित प्रधानन्यायाधीश श्रेष्ठविरुद्ध परेका उजुरीमाथि आज सुनुवाइ हुँदै

    अनलाइन नेपाल
  • आइतबार, ३ भाद्र २०८०
  • 870
    SHARES

    काठमाडौं । संसदीय सुनुवाइ समितिको बैठक आज बस्दैछ ।

    प्रस्तावित प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठविरुद्ध परेका उजुरीमाथि सुनुवाइको तयारी गर्न बैठक बिहान साढे १० बजे बस्न लागेको हो ।



    बैठकमा प्रस्तावित प्रधानन्यायाधीशविरुद्ध परेका उजुरी खोलिने छ ।



    श्रेष्ठविरुद्ध तीन उजुरी परेका छन् । दुई जनाको इमेलबाट र एक जनाको खामबन्दी उजुरी परेको छ ।

    संवैधानिक परिषदबाट सिफारिस भएका श्रेष्ठ अहिले कायम मुकायम प्रधानन्यायाधीशका रूपमा कार्यरत छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार