Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • पालिकालाई संघीय मन्त्रालयको परिपत्र – बजार अनुगमन तीव्र बनाउनू

    पालिकालाई संघीय मन्त्रालयको परिपत्र – बजार अनुगमन तीव्र बनाउनू

    अनलाइन नेपाल
  • मंगलबार, १२ भाद्र २०८०
  • 849
    SHARES

    काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बजार अनुगमनलाई तीव्र बनाउन पालिकालाई परिपत्र गरेको छ ।

    चाडपर्व नजिकिँदै गर्दा बजारमा हुने अस्वाभाविक मूल्यवृद्धि र कालोबजारी रोक्न पालिकालाई परिपत्र गरिएको हो ।



    मन्त्रालयले सबै ७ सय ५३ वटै पालिकालाई परिपत्र गरेको छ ।



    उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय मातहत वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले सङ्घीय मामिला मन्त्रालयलाई बजार अनुगमनका लागि पालिकालाई जानकारी दिन परिपत्र गरेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार