Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

एसिया कप : नेपालविरुद्ध इफ्खिरले पनि हाने शतक

काठमाडौं । एसिया कप–२०२३ मा पाकिस्तानका इफ्तिखर अहमेदले पनि नेपालविरुद्ध शतक हानेका छन् ।

मुल्तान क्रिकेट रंगशालामा टस जितेर ब्याटिङमा आएको पाकिस्तानबाट छैटौँ क्रममा आएका इफ्खिरले ६७ बलमा १० चौका र चार छक्कासहित शतक रन पूरा गरेका हुन् ।

एकदिववसीय अन्तर्राष्ट्रिय क्रिकेटमा इफ्तिखरको यो पहिलो शतक हो । यस्तै यसअघि कप्तान बाबर आजमले शतक हानेका थिए ।

बाबर आजमले १०९ बलमा १० चौकाको सहयोगर्मा शतक पूरा गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077