Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

मृत्युदण्डबाट माफी पाए तर हिरासतमै मृत्यु

एजेन्सी । इरानका एक प्रदर्शनकारीको हिरासतमै मृत्यु भएको छ । मृत्युदण्डको सजायमा माफी पाएका जवाद रुहीको जेलमै मृत्यु भएको हो ।

सरकारविरोधी प्रदर्शनमा सहभागी भएको कसुरमा तोकिएको मृत्युदण्ड सर्वोच्च अदालतले खारेज गरेको थियो ।

समाचारमा जनाइएअनुसार विरोध प्रदर्शनका क्रममा गत वर्ष पक्राउ परेका थिए ।

३५ वर्षीया रुहीलाई जेलमा मस्तिष्काघात भएको र प्रभावकारी उपचार नपाएका कारण मृत्यु भएको समाचारमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077