Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

कांग्रेसले तोक्यो १५ विभाग प्रमुख [सूचीसहित]

काठमाडौं । नेपाली कांग्रेसले विभिन्न १५ विभागका प्रमुख तोकेको छ ।

पार्टी सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधनसहित) को धारा ३७ (१) (ग) बमोजिम केन्द्रीय विभागहरूको प्रमुख मनोनयन गरेका हुन् ।

कृष्णचन्द्र नेपाली पोखरेल प्रदेश समन्वय विभागको जिम्मेवारी पाएका छन् ।

पुष्पा भुसालले महिला विभाग, चिनकाजी श्रेष्ठले उद्योग तथा व्यापार विभाग, किरण यादवले तराई-मधेस समन्वय विभाग, योगेन्द्र चौधरीले थारू विभागको जिम्मेवारी पाएका छन् ।

यी हुन् मनोनीत भएका १५ विभाग र सदस्यहरू :

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077