Online Nepal
  • शनिबार, १९ जेष्ठ २०८१
  • बहुदलिय जनवादबाट समाजवाद आउँदैन भन्ने कुरा एमालेले बुझ्नुपर्छ : झलनाथ खनाल

    बहुदलिय जनवादबाट समाजवाद आउँदैन भन्ने कुरा एमालेले बुझ्नुपर्छ : झलनाथ खनाल

    अनलाइन नेपाल
  • बुधबार, २० भाद्र २०८०
  • 774
    SHARES

    काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले एमाले पार्टीभित्र विस्फोट हुने दाबी गरेका छन् ।

    बुधबार नेपाल आदिवासी जनजाती महासंघ समाजवादीको काठमाडौं जिल्ला भेलालाई सम्बोधन गर्दै उनले यस्तो दाबी गरेका हुन् ।



    उनले प्रमुख प्रतिपक्ष पार्टी एमालेभित्र बिस्फोट र बिद्रोह हुने बताए । उनले एमालेभित्र देशव्यापी रुपमा पहिरो जाने दाबी गरे।



    एमालेको दक्षिणपन्थि कार्यदिशाका कारण पार्टी भित्रैबाट बिद्रोह हुने उल्लेख गरे । जनताको बहुदलिय जनवादबाट समाजवाद आउँदैन भन्नेकुरा एमालेले बुझ्नुपर्ने उनको भनाई छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार