Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • सुडानमा ड्रोन आक्रमणमा मारिनेको संख्या ४० पुग्यो

    सुडानमा ड्रोन आक्रमणमा मारिनेको संख्या ४० पुग्यो

    अनलाइन नेपाल
  • सोमबार, २५ भाद्र २०८०
  • 783
    SHARES

    फाइल तस्विर

    एजेन्सी । सुडानमा सेनाले गरेको ड्रोन आक्रमणमा मारिनेको संख्या ४० पुगेको छ ।

    राजधानी खार्तुमको दक्षिणी इलाकामा रहेको मेयो क्षेत्रको खुला बजारमा आइतबार भएको आक्रमणमा ७० जना घाइते भएका छन् ।



    घाइतेहरु सबै अगंभंग अवस्थामा रहेकाले मृतकको संख्या बढ्न सक्ने अनुमान गरिएको छ ।



    सुडानामा गत अप्रील १५ देखि सरकारी सेना र विद्रोही अर्धसैनिक बल ¥यापिड सपोर्ट फोर्सबीच सुरु भएको द्धन्द्ध राजधानी खार्तुम, पश्चिमी क्षेत्र डार्फरदेखि कोर्डोफान र जाजिरा राज्यसम्म फैलिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार