Online Nepal
  • आइतबार, २० जेष्ठ २०८१
  • सुवास नेम्वाङलाई छोराहरू मेङ्सो र सुहाङले दिए दागबत्ती

    सुवास नेम्वाङलाई छोराहरू मेङ्सो र सुहाङले दिए दागबत्ती

    अनलाइन नेपाल
  • बिहिबार, २८ भाद्र २०८०
  • 2.8K
    SHARES

    काठमाडौं । संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङलाई छोराहरुले दागबत्ती दिएका छन् ।

    पशुपति आर्यघाटमा अन्तिम संस्कारका क्रममा छोराहरु मिङ्सो र सुहाङ नेम्वाङले दागबत्ती दिएका हुन्।



    नेपाली सेनाको एक टुकडीले नेम्वाङप्रति सलामी अर्पण गरेको थियो । गएको मंगलबार बिहान हृदयाघातबाट उनको निधन भएको थियो ।



    त्यसअघि, नेम्वाङको पार्थिव शरीरमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय झन्डा ओढाएर सम्मान व्यक्त गरेका थिए ।

    एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीको झन्डा ओढाएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार