Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • नेपालको इतिहासमा नेम्वाङको तुलना अन्य कुनै सभामुखसँग हुँदैन : अध्यक्ष ओली

    नेपालको इतिहासमा नेम्वाङको तुलना अन्य कुनै सभामुखसँग हुँदैन : अध्यक्ष ओली

    अनलाइन नेपाल
  • बिहिबार, २८ भाद्र २०८०
  • 1K
    SHARES

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दिवंगत संविधानसभाका अध्यक्ष तथा पूर्वसभामुख सुवासचन्द्र नेम्वाङ सफल राजनेता भएको दाबी गरेका छ ।

    बिहीबार संसदीय दलको बैठकलाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्रीसमेत रहका ओलीले यस्तो दाबी गरेका हुन् ।



    उनले स्व. नेम्वाङ सफल राजनेताको रूपमा राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त भएको बताए ।



    नेपालको इतिहासमा नेम्वाङको तुलना अन्य कुनै सभामुखसँग पनि नहुने उनको भनाई छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार