Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

प्रधानमन्त्री प्रचण्ड चीनमा, उपप्रधानमन्त्री फाङले गरे स्वागत

काठमाडौं नेपालका प्रधानमन्त्री पुष्पकमल दाहालप्रचण्डलाई चीनका उप्रधानमन्त्रीले पहिलोपटक स्वागत गरेका छन्।

अमेरिका भ्रमण सकेर आजै बिहान चीन पुगेका प्रधानमन्त्री प्रचण्डलाई चिनियाँ उपप्रधानमन्त्री हि ली फाङले  हाङ्जाओ विमानस्थलमास्वागत गरेका हुन्

यसरी चीनका उपप्रधानमन्त्रीले नेपालको प्रधानमन्त्रीलाई स्वागत गरेको यो पहिलोपटक हो प्रधानमन्त्री प्रचण्ड भ्रमणको पहिलो दिनआज हाङजाउमा हुने १९औँ एसियन गेमको उद्घाटन समारोहमा सहभागी हुनेछन् आजै उनले हाङजाउमा नै चिनियाँ राष्ट्रपति सीचीनफिङसँग भेट गर्ने कार्यक्रम  

प्रचण्डले असोज गते बेइजिङमा समकक्षी लि छियाङ्सँग भेट तथा द्विपक्षीय वार्ताको कार्यक्रम रहेको

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077