Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

चिनियाँ राष्ट्रपति सीले भने - चीनले नेपालसँगको सम्बन्धलाई ठूलो महत्व दिएको छ

काठमाडौं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड चिनियाँ राष्ट्रपति सी जिनपिङबीच भेटवार्ता भएको आज बिहान अमेरिकाबाटचीन पुग्नुभएका प्रधानमन्त्री प्रचण्ड चिनियाँ राष्ट्रपति सी बीच हाङझाओमा भेटवार्ता भएको हो

भेटवार्तामा प्रचण्डले राष्ट्रपति सीले प्रस्ताव गरेका महत्वपूर्ण अवधारणा पहलहरूको शृङ्खलालाई नेपालले समर्थन गरेको बताएकोनेपालका लागि चीनियाँ दूतावासले जनाएको

प्रचण्डले विकासोन्मुख देशहरूको साझा हितको रक्षा प्रवर्द्धन गर्न चीनसँग मिलेरकाम गर्न इच्छुक रहेको बताए । यस्तै,  चिनियाँ राष्ट्रपति सी ले चीननेपाल सम्बन्धलाई चीनले ठूलो महत्त्व दिएको बताए ।

सीले नेपालचीन द्विपक्षीय सम्बन्धको निरन्तर नयाँ प्रगतिलाई प्रवर्द्धन गर्न तथा नेपालसँग विकास रणनीतिलाई सुदृढ गर्न इच्छुक रहेको कुरामा जोड दिए

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077