Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • धनगढी उपमहानगरपालिले तिर्थयात्रा पठाएका दुइ युवक देवघाटमा बेपत्ता

    धनगढी उपमहानगरपालिले तिर्थयात्रा पठाएका दुइ युवक देवघाटमा बेपत्ता

    अनलाइन नेपाल
  • बिहिबार, ११ असोज २०८०
  • 1.5K
    SHARES

    फाइल तस्विर

    नवलपरासी । देवघाटमा नुहाउने क्रममा दुई जना युवा बेपत्ता भएका छन्।

    बिहीबार बिहान त्रिशूली र कालीगण्डकीको संगमस्थलमा नुहाउने क्रममा उनीहरुबेपत्ता भएका हुन् ।



    बेपत्ता हुनेमा भारतको आसाम घर भई लक्ष्मी नारायण मन्दिरमा संस्कृत पढ्दै आएका १९ वर्षीय भोजराज अधिकारी र धनगढी उपमहानगरपालिका–३ मिलनचोक बस्ने १७ वर्षीय पंकज दाहाल रहेका छन् ।



    उनीहरु धनगढी उपमहानगरपालिका र सोही उपमहानगरपालिकामा रहेको लक्ष्मी नारायण मन्दिरको संयुक्त भ्रमणमा आएका थिए ।

    वडा प्रहरी कार्यालय नारायणगढका प्रहरी निरीक्षकको नेतृत्वमा विपद व्यवस्थापनमा खट्ने प्रहरीसहितको टोलीले खोजी गरिरहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार