Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

निष्ठाको राजनीति गरेर मर्न चाहन्छु : धनराज गुरुङ

काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले राजनीतिमा देखिएको विकृति र विसंगतिका विरुद्धमा लड्ने बताएका छन् ।

बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

'नेपाली राजनीतिमा देखिएको विकृति र विसंगतिका विरुद्धमा सधैँ लडेर तपाईंहरूको बीचमा निष्ठाको राजनीतिका रूपमा उभिएर निष्ठाको राजनीति गर्ने व्यक्तिको रूपमा उभिएर मर्न चाहन्छु,' उनले भने ।

कलाकारकै कारण आफूले चुनाव जितेर आएको पनि बताए । गीत गाउन नजानेर आफू राजनीतिक व्यक्तिको रूपमा उभिएको भन्दै उनले कलाकारको सद्‌भाव र माया आफूमाथि धेरै रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077