Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

अभिनेत्री एलिजा गौतम इलाम–२ बाट चुनावमा उठ्ने, कुन पार्टीबाट बन्दै छिन् उम्मेदवार ?

काठमाडौँ । अभिनेत्री एलिजा गौतम उपनिर्वाचनमा उम्मेदवार बन्ने भएकी छिन् । नागरिक उन्मुक्ति पार्टी परित्याग गरेकी उनी इलाम–२ बाट उपनिर्वाचनमा उम्मेदवार बन्न लागेकी हुन् ।

केही समयअघि नागरिक उन्मुक्ति पार्टी परित्याग गरेकी उनी फेरि सक्रिय राजनीतिमा देखिन लागेकी छिन् ।

उनले भनिन् ‘म इलाम–२ बाट उपनिर्वाचनमा उम्मेदवार बन्ने निश्चित भएको छ । कुन पार्टीबाट उठ्ने निश्चित भएको छैन । कुराकानी धेरैसँग भएको छ । म राम्रै पार्टीबाट उम्मेदवार बन्नेछु ।

उनी पत्रकार ऋषि धमलाकी पत्नीसमेत हुन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077