Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • अभिनेत्री एलिजा गौतम इलाम–२ बाट चुनावमा उठ्ने, कुन पार्टीबाट बन्दै छिन् उम्मेदवार ?

    अभिनेत्री एलिजा गौतम इलाम–२ बाट चुनावमा उठ्ने, कुन पार्टीबाट बन्दै छिन् उम्मेदवार ?

    अनलाइन नेपाल
  • शुक्रबार, १२ असोज २०८०
  • 2.6K
    SHARES

    काठमाडौँ । अभिनेत्री एलिजा गौतम उपनिर्वाचनमा उम्मेदवार बन्ने भएकी छिन् । नागरिक उन्मुक्ति पार्टी परित्याग गरेकी उनी इलाम–२ बाट उपनिर्वाचनमा उम्मेदवार बन्न लागेकी हुन् ।

    केही समयअघि नागरिक उन्मुक्ति पार्टी परित्याग गरेकी उनी फेरि सक्रिय राजनीतिमा देखिन लागेकी छिन् ।



    उनले भनिन् ‘म इलाम–२ बाट उपनिर्वाचनमा उम्मेदवार बन्ने निश्चित भएको छ । कुन पार्टीबाट उठ्ने निश्चित भएको छैन । कुराकानी धेरैसँग भएको छ । म राम्रै पार्टीबाट उम्मेदवार बन्नेछु ।



    उनी पत्रकार ऋषि धमलाकी पत्नीसमेत हुन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार