Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • अध्यक्ष ओलीको दाबी – कोशीमा मध्यावधि निर्वाचन भए एमालेले बहुमत ल्याउँछ

    अध्यक्ष ओलीको दाबी – कोशीमा मध्यावधि निर्वाचन भए एमालेले बहुमत ल्याउँछ

    अनलाइन नेपाल
  • शुक्रबार, १२ असोज २०८०
  • 1.9K
    SHARES

    मोरङ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान गठबन्धन सरकारले देश र जनताको हितमा केही कार्य नगरेको आरोप लगाएका छन् ।

    विराटनगर विमानस्थलमा शुक्रबार सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो आरोप लगाएका हुन् ।



    यस्तै उनले कोशी प्रदेशमा मध्यावधि निर्वाचन भए एमालेले बहुमत ल्याउने दाबी गरे । कोशी प्रदेश सरकारको स्थायित्व आवश्यक रहेको उनको भनाई छ ।



    उनले मध्यावधि निर्वाचनतर्फ जानु बुद्धिमतापूर्ण नभएकाले यसतर्फ राजनीतिक दलहरूले गम्भीर मनन गर्नुपर्ने बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार