Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • प्रधानमन्त्री प्रचण्ड र ओलीबीच बालुवाटारमा भेटवार्ता

    प्रधानमन्त्री प्रचण्ड र ओलीबीच बालुवाटारमा भेटवार्ता

    अनलाइन नेपाल
  • आइतबार, १४ असोज २०८०
  • 672
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

    आइतबार बिहान ओली बालुवाटार पुगेका हुन् । उनीहरुबीच भेटवार्ता जारी छ । आजै बिहान ११ बजे राष्ट्रिय मान्यताप्राप्त दलका नेताहरूबीच छलफल गरिँदै छ ।



    सो छलफल पनि बालुवाटारमै हुने बताइएको छ ।



    प्रतिनिधिसभा बैठकअघि राष्ट्रिय मान्यताप्राप्त दलका नेताहरूबीच छलफल हुन लागेको हो । दिउँसो १ बजे प्रतिनिधिसभा बैठक बस्दै छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार