Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • अहिलेको सरकार गैरजिम्मेवार र स्वेच्छाचारी देखियो : केपी ओली

    अहिलेको सरकार गैरजिम्मेवार र स्वेच्छाचारी देखियो : केपी ओली

    अनलाइन नेपाल
  • मंगलबार, १६ असोज २०८०
  • 1K
    SHARES

    काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारहरू स्वेच्छाचारी देखिएको बताएका छन् ।

    प्रतिनिधिसभाको मंगलबारको बैठकमा बोल्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।



    अध्यक्ष ओलीले भने,’कांग्रेसको नेतृत्वको गठबन्धन, त्यसयता अहिले माओवादी केन्द्रको नेतृत्वको सरकार कस्ता देखिएका छन् तपाईं हामी सबैले देखेका छौं, भन्न मिल्नु नमिल्नु, सक्नु नसक्नु बेलग्लै हो । वास्तवमै यी सरकारहरू चरम अनुत्तरदायी गैरजिम्मेवार देखिएका छन्, स्वेच्छाचचारी देखिएका छन्। विकास विरोधी देखिएका छन् । विकासका कामहरूलाई ठप्प पारेका छन् ।’



    अध्यक्ष ओलीले अहिलेको गठबन्धन र सरकार गैरजिम्मेवार देखिएको बताए। उनले मुलुकमा सुशासन नभएको पनि बताए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार