Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • माओवादी लक्षित ओलीको टिप्पणी – सुन गाल्ने भाँडा राखेर बस्ने पार्टी एमाले होइन

    माओवादी लक्षित ओलीको टिप्पणी – सुन गाल्ने भाँडा राखेर बस्ने पार्टी एमाले होइन

    अनलाइन नेपाल
  • बिहिबार, १८ असोज २०८०
  • 954
    SHARES

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विरोधीहरु एमालेसँग लड्न नसकेको बताएका छन् ।

    बिहीबार पार्टी कार्यालय च्यासलमा नेकपा एमालेको बागमती प्रदेशको शपथग्रहण तथा कार्यभार हस्तान्रतण समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।



    उनले आफूले बुधबार संसदमा बोलेको कुरालाई लिएर विपक्षीहरुको मन भत्भति पोलिरहेको बताए । नेकपा माओवादी केन्द्रप्रति लक्षित गर्दै उनले सुन गाल्ने पाँच वटा भाँडा राखेर बस्ने पार्टी एमाले नभएको बताए ।



    कुनैपनि प्रकरणको छानबिन गर्दा सत्तापक्षकै नेताहरु मुसिने उनको दाबी छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार