Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • एकदिवसीय विश्वकप : आज पाकिस्तान र नेदरल्याण्ड भिड्दै

    एकदिवसीय विश्वकप : आज पाकिस्तान र नेदरल्याण्ड भिड्दै

    अनलाइन नेपाल
  • शुक्रबार, १९ असोज २०८०
  • 762
    SHARES

    काठमाडौं । भारतमा जारी आइसीसी विश्वकप अन्तर्गत आज पाकिस्तान र नेदरल्याण्डसबीच खेल हुदैछ ।

    हैदरावादमा हुने यो खेल नेपाली समय अनुसार अपराहन्ह सवा २ बजे बजेदेखि शुरु हुनेछ ।



    नेदरल्याण्डस विश्वकप क्वालिफायरबाट विश्वकपमा छनौट भएको हो । नेदरल्याण्डस योसहित पाँचौं पटक एकदिवसीय विश्वकप खेल्दै छ।



    त्यसैगरी १९९२ को विश्वकप विजेता पाकिस्तान भने अहिलेसम्मका सबै योसहित १३ विश्वकपमा सहभागी भएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार