Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • अविवाहित पुरुषलाई भत्ता, सात दिनभित्र निवेदन आग्रह

    अविवाहित पुरुषलाई भत्ता, सात दिनभित्र निवेदन आग्रह

    अनलाइन नेपाल
  • शुक्रबार, १९ असोज २०८०
  • 6.4K
    SHARES

    फाइल तस्विर

    तेह्रथुम । तेह्रथुमको आठराई गाउँपालिकाले अविवाहित पुरुषलाई भत्ता दिने भएको छ ।

    पालिकाले ६० वर्ष माथिका अविवाहति पुरुषलाई भत्ता दिन लागेको हो । ६० वर्ष पूरा भएको अविवाहित वा श्रीमतीको मृत्यु भएको पुरुषलाई भत्ता दिने तयारी गरिएको हो ।



    एकल पुरुष भत्ता वितरण सम्बन्धि २०८० बमोजिम भत्ता दिने तयारी गरिएको पालिकाले जारी गरेको सूचनामा उल्लेख छ ।



    सात दिनभित्र भत्ताका लागि निवेदन दिन पालिकाले भनेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार