Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

पुटिनको दाबी - आणविक हतियार बोक्नसक्ने क्रुज मिसाइलको परीक्षणमा सफल भयो

एजेन्सी । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो देशले आणविक हतियार बोक्नसक्ने क्रुज मिसाइलको अन्तिम परीक्षणमा सफलता प्राप्त गरेको दाबी गरेका छन् ।

पुटिनको यो बयान उनका प्रवक्ताले न्युयोर्क टाइम्सको रिपोर्टलाई अस्वीकार गरेपछि आएको हो।

अमेरिकी अखबारले आफ्नो रिपोर्टमा रुसले बुरेभेस्टनिक नामक हतियारको परीक्षण गर्न लागेको दाबी गरेको थियो।

यो प्रयोगात्मक हतियार सुरुमा सन् २०१८ मा घोषणा गरिएको थियो। यसको दायरा लगभग असीमित रहेको बताइन्छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077