Online Nepal
  • मंगलबार, ८ जेष्ठ २०८१
  • एकदिवसीय विश्वकप क्रिकेट : नेदरल्यान्ड्सविरुद्ध पाकिस्तान ८१ रनले विजयी

    एकदिवसीय विश्वकप क्रिकेट : नेदरल्यान्ड्सविरुद्ध पाकिस्तान ८१ रनले विजयी

    अनलाइन नेपाल
  • शुक्रबार, १९ असोज २०८०
  • 663
    SHARES

    काठमाडौं । आईसीसी विश्वकप क्रिकेटमा पाकिस्तानले विजयी सुरुवात गरेको छ ।

    शुक्रबार बेलुका नेदरल्यान्ड्सलाई ८१ रनले पराजित गर्दै पाकिस्तान विजयी भएको हो ।



    भारतको हैदराबादमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको पाकिस्तानले ४९ ओभरमा सबै विकेट गुमाउँदै २ सय ८६ रनको योगफल बनाएको थियो।



    २ सय ८७ रनको लक्ष्य पछ्याएको नेदरल्यान्ड्सलाई २०५ रनमा अलआउट गर्दै पाकिस्तानले सुखद सुरुवात गरेको हो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार