Online Nepal
  • मंगलबार, ८ जेष्ठ २०८१
  • दक्षिण अफ्रिकाले दियो श्रीलंकालाई ४२९ रनको ‘कीर्तिमानी’ विशाल लक्ष्य

    दक्षिण अफ्रिकाले दियो श्रीलंकालाई ४२९ रनको ‘कीर्तिमानी’ विशाल लक्ष्य

    अनलाइन नेपाल
  • शनिबार, २० असोज २०८०
  • 810
    SHARES

    एजेन्सी । आईसीसी एकदिवसीय विश्वकपमा दक्षिण अफ्रिकाले श्रीलङ्कासामु ४ सय २९ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ ।

    टस हारेर पहिलो ब्याटिङ गर्दै दक्षिण अफ्रिकाले ५० ओभरमा ५ विकेट गुमाएर ४ सय २८ रन बनाएको हो ।



    आईसीसी एकदिवसीय विश्वकपमा कुनै पनि टोलीले बनाएको यो सबैभन्दा ठुलो स्कोर हो ।



    यसअघि अस्ट्रेलियाले सन् २०१५ मा अफगानिस्तानविरुद्ध ४१७ रन बनाएको थियो ।

    दक्षिण अफ्रिकाका लागि ओपनर क्वीनटन डी कक, रासी भान डेर डुसेन र एइडन मारक्रमले शतक बनाए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार