Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

इंग्लिस प्रिमियर लिग : साविक विजेता सिटीलाई आर्सनलले हरायो

एजेन्सी । आर्सनलले इंग्लिस प्रिमियर लिगमा साविक विजेता म्यानचेस्टर सिटीलाई पराजित गरेको छ ।

आइतबार राति आर्सनलको घरेलु मैदान इमिरेट्स स्टेडियममा भएको खेलमा उसले सिटीविरुद्ध १–० को संर्घषपूर्ण जित हासिल गरेको हो ।

आर्सनलले सन् २०१५ को डिसेम्बरपछि सिटीविरुद्ध पहिलो लिग जित हात पारेको हो ।

आर्सनलका लागि ग्राबियल मार्टिनेलीको निर्णायक गोल गरे । जितसँगै ८ खेलबाट २० अंक बनाएको आर्सनल अंक तालिकाको दोस्रो स्थानमा उक्लेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077