Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • दोस्रो दिन पनि ३५ अंकले घट्यो नेप्से, १ अर्ब १७ करोडको कारोबार

    दोस्रो दिन पनि ३५ अंकले घट्यो नेप्से, १ अर्ब १७ करोडको कारोबार

    अनलाइन नेपाल
  • सोमबार, २२ असोज २०८०
  • 432
    SHARES

    फाइल फोटो

    काठमाडौं । साताको दोस्रो दिन पनि सेयर कारोबार परिसूचक नेप्से ओरालो लागेको छ ।

    आइतबार ३५.६७ अंकले घटेको बजार दोस्रो दिन सोमबार १२.५८ अंकले घटेको बजार १९०८.६६ विन्दुमा ओर्लिएको हो ।



    सोमबार कुल २८७ धितोपत्रको ४८ हजार ४४४ कारोबारबाट ४३ लाख २७ हजार १७९ कित्ता सेयर कारोबार भएको छ ।



    आज १ अर्ब १७ करोड १ लाख ७२ हजार ७२२ रुपैयाँको मात्र कारोबार भएको छ । आइतबार १ अर्ब ८० करोडको कारोबार भएको थियो ।

    सोमबार उत्पादन र प्रशोधन उपसूचक र व्यापार उपसूचकमा मात्र वृद्धि देखियो ।

    अरु सबै उपसूचक भने नेगेटिभ देखिए । सबैभन्दा धेरै निर्जीवन बीमा उपसूचकको १ प्रतिशतले गिरावट आएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार