Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • कांग्रेस संसदीय दलको बैठक बस्दै

    कांग्रेस संसदीय दलको बैठक बस्दै

    अनलाइन नेपाल
  • मंगलबार, २३ असोज २०८०
  • 534
    SHARES

    काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दै छ । सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बैठक बस्न लागेको हो ।

    बैठकमा मुलुकको समसामयिक अवस्था तथा गत शनिबार इजरायलमा भएको आतङ्कवादी आक्रमण र त्यसबाट त्यहाँ रहेका नेपाली नागरिकले झेल्नु परेको विषम परिस्थितिका बारेमा छलफल हुने बताइएको छ ।



    कांग्रेसले इजरायलमा रहेका नेपालीहरूलाई स्वदेश ल्याउन सरकारलाई आग्रह पनि गरेको छ।



    शनिबार भएको आक्रमणमा परी १० जना नेपालीको मृत्यु भएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार