Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • राजेन्द्र लिङ्देनलाई प्रधानमन्त्रीको प्रस्ताव – कोशीमा सरकार गठनका लागि सहयोग गर्नुहोस्

    राजेन्द्र लिङ्देनलाई प्रधानमन्त्रीको प्रस्ताव – कोशीमा सरकार गठनका लागि सहयोग गर्नुहोस्

    अनलाइन नेपाल
  • मंगलबार, २३ असोज २०८०
  • 654
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनबीच भेटवार्ता भएको छ ।

    उनीहरुबीच मंगलवार प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको हो ।



    भेटमा प्रधानमन्त्री प्रचण्डले कोशी प्रदेशमा सरकार गठनका लागि सहयोग गर्न आग्रह गरेको बुझिएको छ ।



    राप्रपाले कोशीमा सरकार गठनका विषयमा निर्णय गर्ने सम्पूर्ण अधिकार अध्यक्ष लिङ्देनलाई दिएको छ ।

    कोशीमा हिक्मतकुमार कार्कीले मुख्यमन्त्रीबाट राजीनामा दिएपछि नयाँ सरकार बन्ने तयारी भइरहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार