Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • इन्स्पेक्टर अन्जुमलाई ‘शान्तिपूर्ण’ पुरस्कार, गण्डकी प्रहरीले पायो ‘पुलिस ब्याटन’

    इन्स्पेक्टर अन्जुमलाई ‘शान्तिपूर्ण’ पुरस्कार, गण्डकी प्रहरीले पायो ‘पुलिस ब्याटन’

    अनलाइन नेपाल
  • मंगलबार, ३० असोज २०८०
  • 975
    SHARES

    काठमाडौं । नेपाल प्रहरीको विशेष ब्यूरोका प्रहरी निरीक्षक (इन्स्पेक्टर) मोहम्मद सलिम अन्जुमलाई शान्तिपूर्ण पुरस्कार प्रदान गरिएको छ ।

    प्रहरीको ६८ औं स्थापना दिवसको अवसरमा मंगलवार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले इन्स्पेक्टरलाई पुरस्कार प्रदान गरेका हुन् ।



    यस्तै मोतिलाल सर्वोत्कृष्ट अनुसन्धान पुरस्कार वरिष्ठ प्रहरी नायब निरीक्षक दुर्गाकुमार योञ्जनलाई प्रदान गरिएको छ । यसैगरी यसपालिको पुलिस ब्याटल गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले पाएको छ ।



    डीआईजी बुद्धिराज गुरुङले ब्याटलको सम्मान ग्रहण गरेका छन् । यस्तै नेपाली क्रिकेट टिमका कप्तान दीपेन्द्र सिंह ऐरीलाई पनि सम्मान गरिएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार