Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

काठमाडौं उपत्यकाबाट १५ जना जुवाडे पक्राउ

काठमाडौं । प्रहरीले जुवा तास खेलेको आरोपमा काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट १५ जनालाई पक्राउ गरेको छ ।

प्रहरीले ललितपुरको महालक्ष्मी नगरपालिका–४ स्थित एक खाजा घरमा जुवा खेलिरहेको अवस्थामा ७ जनालाई पक्राउ गरेको हो। प्रहरीले उनीहरूको साथबाट ८३ हजार ५० रूपैयाँ बरामद गरेको जनाएको छ ।

त्यस्तै काठमाडौंको चन्द्रागिरी–१४ नैकापबाट ८ जना पक्राउ परेका छन् । उनीहरूको साथबाट प्रहरीले एक हजार ८ सय ३५ रूपैयाँ नगद बरामद गरेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077