Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

राष्ट्रले आर्थिक उन्नतिको बाटोमा डोर्‍याउने राजनीति दल खोज्यो : महासचिव पोखरेल

दाङ । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले देशमा धेरै राजनीतिक दल आवश्यक नभएको टिप्पणी गरेका छन् ।

एमाले जिल्ला कमिटी दाङको आयोजनामा दाङको घोराहीमा शनिबार आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उनले यस्तो टिप्पणी गरेका हुन् ।

उनले राष्ट्रले आर्थिक उन्नतिको बाटोमा डोर्‍याउने सबल राजनीति दल खोजेको बताए ।

साथै उनले उनले मुलुकको अर्थतन्त्र सबल नभएकामा चिन्ता व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077