Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • झलनाथ खनाल कुन ठाउँ मनाउँदै छन् दसैँ ?

    झलनाथ खनाल कुन ठाउँ मनाउँदै छन् दसैँ ?

    अनलाइन नेपाल
  • सोमबार, ६ कार्तिक २०८०
  • 780
    SHARES

    काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले काठमाडौंको डल्लुस्थित घरमै टीका लगाउने भएका छन् ।

    पूर्व प्रधानमन्त्रीसमेत रहेका नेता खनालले गृहजिल्ला इलामका सबै कार्यक्रम रद्ध गरी दसैँ मनाउन, कार्यकर्ता एवं शुभचिन्तकसँग भेटघाट गर्ने काठमाडौंमै भएका हुन् ।



    सो पार्टीका अध्यक्ष माधवकुमार नेपालले भने भाइको शोकका कारण यस वर्षको दसैँ औपचारिक रुपले नमान्ने भएका छन्।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार