Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

संस्कृतिले सभ्य समाज निर्माण गर्न प्रेरित गर्छ : महासचिव पोखरेल

तुलसीपुर । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले संस्कृतिले सभ्य समाज निर्माण गर्न प्रेरित गर्ने गरेको बताएका छन् ।

बडादसैं, शुभ दीपावली, छठ एवम् नेपाल संवतका अवसरमा तुलसीपुर उपमहानगरपालिका वडा १९ मा रहेको नयाँ पाइला पुनःस्थापना केन्द्रले आयोजना गरेको कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

महासचिव पोखरेलले नेपाली संस्कृति र संस्कार खराब प्रवृत्तिका विरुद्धमा सुधारको पक्षमा काम गरिरहेको बताए ।

संस्कृतिका नाममा फैलिएका विकृतिलाई नयाँ पुस्ताले हटाउँदै जानुपर्ने उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077