Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

यूएईविरुद्धको खेलमा म्यान अफ द म्याच बने दीपेन्द्र

काठमाडौं । त्रिकोणात्मक टी–२० क्रिकेट शृङ्खलामा यूएईविरुद्ध नेपालको म्याचमा विष्फोटक ब्याटिङ गरेका दीपेन्द्रसिंह ऐरी म्याच अफ द म्याच चुनिएका छन् ।

छैटौं नम्बरमा आएका उनले १५ बलमै ४० रन बनाएका थिए ।

नेपालले १५.३ ओभरमा ११० रन बनाउँदा क्रिजमा जमेका ओपनर आसिफ शेख आउट भएपछि दीपेन्द्रले छैटौं विकेटका रुपमा इन्ट्री गरेका थिए ।

नेपालका लागि आसिफले अर्धसतक बनाए पनि दीपेन्द्रको इनिङ ‘म्याचविनिङ’ सावित भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077