Online Nepal
  • आइतबार, ३० बैशाख २०८१
  • क्रिकेट टोलीलाई बधाई दिँदै ओलीले भने – अबको यात्रा विश्वकप, चियर्स !

    क्रिकेट टोलीलाई बधाई दिँदै ओलीले भने – अबको यात्रा विश्वकप, चियर्स !

    अनलाइन नेपाल
  • शुक्रबार, १७ कार्तिक २०८०
  • 789
    SHARES

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले टी–२० विश्वकपमा छनोट भएको नेपाली क्रिकेट टोलीलाई बधाई दिएका छन् ।

    यूएईलाई आठ विकेटले हराउँदै टी—२० विश्वकपमा छनोट भएपछि सामाजिक सञ्जालमार्फत अध्यक्ष ओलीले नेपाललाई बधाई दिएका हुन् ।



    ओलीले भनेका छन् ,’निरन्तर कोसिसपछिको जित ! बधाई टीम नेपाल । अबको यात्रा विश्वकप । चियर्स !’



    नेपाल शुक्रवार १० वर्षपछि टी–ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगितामा छनोट भएको हो ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार