Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • कांग्रेसले बोलायो कार्यसम्पादन समिति बैठक, यी हुन् एजेण्डा

    कांग्रेसले बोलायो कार्यसम्पादन समिति बैठक, यी हुन् एजेण्डा

    अनलाइन नेपाल
  • शनिबार, १८ कार्तिक २०८०
  • 591
    SHARES

    फाइल तस्विर

    काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ ।

    बैठक आइतबार बिहान १० बजे पार्टी सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बस्ने भएको हो ।



    केन्द्रीय समिति बैठक तत्काल बस्न सम्भव नभएको बेला कार्यसम्पादन समितिले आवश्यक निर्णय लिन सक्ने विधानको व्यवस्था छ।



    कार्यसम्पादन समितिमा पदाधिकारी, पूर्वपदाधिकारी र केही केन्द्रीय सदस्य छन् ।

    बैठकमा कर्णालीमा गएको भूकम्प र समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल हुने कांग्रेसले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार