Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

    कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

    अनलाइन नेपाल
  • आइतबार, १९ कार्तिक २०८०
  • 546
    SHARES

    फाइल तस्विर

    काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ ।

    बैठक आज बिहान १० बजे पार्टी सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बस्ने भएको हो ।



    कार्यसम्पादन समितिको बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यलाई उपस्थित हुन अनुरोध गरिएको छ।



    बैठकमा जाजरकोट भूकम्पको बारेमा र कोशी सरकारको बारेमा छलफल हुने जनाइएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार