Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • कांग्रेस महासमिति बैठक सर्‍यो

    कांग्रेस महासमिति बैठक सर्‍यो

    अनलाइन नेपाल
  • आइतबार, १९ कार्तिक २०८०
  • 582
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसको महासमिति बैठक सरेको छ ।

    आइतबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले मंसिर २९ गते देखि महासमिति बैठक सुरू हुने निर्णय गरेको हो।



    यसअघि मंसिर १५ देखि १५ गतेका लागि तोकिएको थियो । एक पदाधिकारीका अनुसार महासमिति बैठक मङ्सिर २९ देखि पुस २ हुने भएको छ ।



    कांग्रेसले महासमिति सदस्य छनोट गर्न बाँकी ४३ क्षेत्रीय कार्यसमितिलाई कात्तिक २४ का लागि डेटलाइन दिएको छ ।

    निर्वाचित समितिका सदस्य सचिव श्रेष्ठका अनुसार अहिलेसम्म १२२ निर्वाचन क्षेत्रमा प्रतिनिधि छनोटको काम सकिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार