Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

अछामका दिपेन्द्रको हत्या आरोपमा एक महिला पक्राउ

काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले हत्या आरोपमा एक महिलालाई पक्राउ गरेको छ ।

अछामको पञ्चदेवल विनायक नगरपालिका-८ का दिपेन्द्रबहादुर शाहीको हत्या आरोपमा लक्ष्मी सुनार पक्राउ परेकी हुन्।

पक्राउ परेकी सुनार पर्नेमा शाहीका छिमेकी रहेको प्रहरीले जनाएको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले सुनारलाई काठमाडौंको माछापोखरीबाट पक्राउ गरेको हो ।

सुनारसहितले शाहीको कात्तिक १७ गते हत्या गरेको प्रहरीको आरोप छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077