Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • नेताहरुलाई झलनाथको आग्रह – एमाले, माओवादी र नेकपा एसबीच पार्टी एकता गरौं

    नेताहरुलाई झलनाथको आग्रह – एमाले, माओवादी र नेकपा एसबीच पार्टी एकता गरौं

    अनलाइन नेपाल
  • शुक्रबार, २४ कार्तिक २०८०
  • 516
    SHARES

    काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले कम्युनिस्ट घटक मिलेपछि नै विगतमा ठूल–ठूला राजनीतिक परिवर्तन भएको बताएका छन् ।

    शुक्रबार ललितपुरमा ‘समृद्धि सरोकार पुस्तक’ लोकार्पण गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका खनालले यस्तो बताएका हुन् ।



    उनले फुटेका वामपन्थी दलबीच एकताको पहल सुरु नगरे मुलुकको समृद्धि नहुने बताए ।



    एमाले, माओवादी र एकीकृत समाजवादीबीच पार्टी एकता थाल्न नेताहरुलाई उनको आग्रह छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार