Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्रिमियर लिग : लिभरपुलसँग ब्रेन्टफोर्ड पराजित, चेल्सी र सिटीको बराबरी

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सी र म्यानचेस्टर सिटीले बराबरी खेलेका छन् । स्टामफोर्ड ब्रिजमा चेल्सी र सिटीले ४–४ गोलको बराबरी खेलेका हुन् ।

बराबरीसँगै शीर्ष स्थानको सिटीको १२ खेलबाट २८ अङ्क भएको छ । चेल्सी १६ अङ्ककासाथ तालिकाको दशौँ स्थानमा छ ।

अर्को खेलमा लिभरपुल विजयी भएको छ । उसले ब्रेन्टफोर्डलाई ३–० गोलले हराएको हो ।

अरु खेलमा वेस्ट ह्यामले नटिङ्घम फरेस्टलाई ३–२ गोलले र एस्टभिल्लाले फूलहमलाई ३–१ गोलले हरायो । ब्राइटन र सेफिल्ड युनाइटेडले एक/एक गोलको बराबरी खेले ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077