Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • राष्ट्रिय विभूति साख्वाको प्रतिमामा प्रधानमन्त्री प्रचण्डद्वारा माल्यार्पण

    राष्ट्रिय विभूति साख्वाको प्रतिमामा प्रधानमन्त्री प्रचण्डद्वारा माल्यार्पण

    अनलाइन नेपाल
  • मंगलबार, २८ कार्तिक २०८०
  • 624
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ राष्ट्रिय विभूति शंखधर साख्वाको प्रतिमामा माल्यार्पण गरेका छन् ।

    मङ्गलवार भक्तपुरमा राष्ट्रिय विभूति शंखधर साख्वाः प्रतिष्ठान शंखधर चोक, मध्यपुर ठिमीद्वारा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री प्रचण्ड साख्वाको प्रतिमामा माल्यार्पण गरेका हुन् ।



    नेपाल संवत् ११४४ आज देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदै छ । यस संवतलाई हाल नेवार समुदायले नयाँ वर्षका रुपमा मनाउने गरेका छन् ।



    राष्टिय विभूति शंखधर साख्वाले विसं ९३७ (इ सं ८८०) मा गरिब जनताको ऋण मोचन गरी नेपाल संवत्को सुरुआत गराएका थिए । नेपाल संवतले पृथ्वीनारायण शाहको शासनकालसम्म राष्ट्रिय संवतको मान्यता पाएको बताइन्छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार