Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • रेलले किचेर धनुषामा एकको मृत्यु

    रेलले किचेर धनुषामा एकको मृत्यु

    अनलाइन नेपाल
  • मंगलबार, २८ कार्तिक २०८०
  • 1.1K
    SHARES

    फाइल तस्विर

    धनुषा । जनकपुर-जयनगर रेलमार्गमा किचिएर एक जनाको मृत्यु भएको छ ।

    धनुषाको विदेहनगरपालिकास्थित बैदेही स्टेसन नजिक अन्दाजी ५० वर्षीय पुरुषको लिकमै किचिएर मृत्यु भएको हो ।



    रेल आज बिहान जनकपुरबाट जयनगरतर्फ जाँदै गरेको बेला दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।



    मृतकको समाचार तयार पार्दासम्म सनाखत भएको छैन ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार