Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

दक्षिण अफ्रिकाले जित्यो टस, पहिले ब्याटिङ गर्ने

काठमाडौं । भारतमा जारी एकदिवसीय क्रिकेट विश्वकपको दोस्रो सेमिफाइनलमा दक्षिण अफ्रिकाले टस जितेर पहिले ब्याटिङ गर्ने भएको छ ।

अस्ट्रेलियाविरुद्धको सेमिफाइनलमा कप्तान टेम्बा मभुमाले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेका हुन् ।

आजको विजेताले नोभेम्बर १९ तारिखमा हुने फाइनलमा आयोजक भारतसँग प्रतिस्पर्धा गर्नेछ ।

भारतले हिजो न्युजिल्यान्डलाई ७० रनले पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077