Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

प्रचण्ड नेतृत्वको सरकार दलाल, पुँजीपतिहरूका लागि कम्फर्टेबल भयो : शंकर पोखरेल

मुगु । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पुष्पकमल दाहाल नेतृत्वको सरकार विदेशीहरूको लागि कम्फर्टेबल भएको आरोप लगाएका छन् ।

नेकपा एमाले मुगु जिल्लाको नवौं जिल्ला अधिवेशनको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले गठबन्धनको नेतृत्व गरेका प्रचण्ड नेतृत्वको सरकार जनताको हितमा नभएको बताए । सरकार दलाल, पुँजीपतिहरूका लागि कम्फर्टेबल भएको उनको भनाई छ ।

यस्तै उनले राजसंस्था फर्काउन भन्दै केही राजावादीहरूले नौटंकी गरिरहेको बताए । राजसंस्था फर्काउने कुनै सम्भावना नभएको उनको जिकिर छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077